यो बाटो आउनु तिमी
आफुलाई त्यही छिपाइ दिन्छु म
यो माटो हिंड्नु तिमी
आफुलाई त्यही बिछाइदिन्छु म
नखोज्नु मलाई आँखाहरुले कहिले पनि तिमी
मुटुको उच्छ्वास् मा भिजिदिन्छु म
आफुलाई त्यही छिपाइ दिन्छु म
यो माटो हिंड्नु तिमी
आफुलाई त्यही बिछाइदिन्छु म
नखोज्नु मलाई आँखाहरुले कहिले पनि तिमी
मुटुको उच्छ्वास् मा भिजिदिन्छु म